Label
int64 -1
1
| Text
stringlengths 5
277
|
---|---|
1 | कारागारमा कोभिड फैलन नदिन अधिकारवादीको आग्रह |
0 | बर्दियामा आज मिति गते बजेसम्मको कोभिड सम्वन्धी अपडेट |
0 | सरकारले छिमेकी मुलुकमा कोभिड को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ |
1 | म आरामै छु तपाईं ठिकै हुनुहुन्छ होला नि है कोरोना भाइरस कोभिड बाट बचौं अरुलाई पनि बचाअौं |
-1 | कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको मृत्युको कारण कोरोना स्वास्थ्य मन्त्रालय कोभिड कोरोना |
1 | कोभिड सम्बन्धी भक्तपुर जिल्लास्तरीय प्रतिकार्य बुलेटिन र संयुक्ताङ्क जेठ |
1 | डब्लुएचओमा दर्ता नभए पनि कोभिड विरुद्धको खोप नेपाल आउने |
0 | कोभिड बाट जोखिम तीन भ बारे जानकारी राखौँ |
1 | बुधबारबाट स्विकृति पाउँदै छ विश्वकै पहिलो कोभिड भ्याक्सिनले |
1 | कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएकी सुनसरीकी वर्षीय युवतीको प्रत्यक्ष सम्पर्कमा रहेकी साथीको नासल स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ |
1 | कोभिड महामारीका कारण धेरैको जिन्दगी अप्ठ्यारोमा परेको छ उनीहरूलाई सक्दो सहयोग गर्न खेलाडीहरूले सहयोगको हात बढाएका छन् |
1 | वैश्विक महामारी बनेको कोभिड कोरोना भाइरस विरुद्ध लड़ाइँमा सहयोग गर्नका लागि मैले मेरो सांसद कोषमार्फत् लाख रुपियाँ प्राप्त गर्नका लागि दार्जीलिङ जिल्लापाल सिफारिश गरेको छु |
1 | खोप बोक्ने क्यारियर बक्स बाटै कोभिड को स्याम्पल कलेक्सन |
1 | काठमाडौं उपत्यकामा मा कल गरेपछि चौबीसै घण्टा एम्बुलेन्स सेवा उपलब्ध छ कोभिड कोरोना |
1 | कोरोना भाइरस कोभिड को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केकाको अभिलेख राख्न निर्देशन |
1 | कोरोना भाइरस कोभिड को सङ्क्रमण न्यूनीकरण गर्न पोखरा महानगरले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरुआत गरेको छ |
-1 | कोभिड सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ दिनमा जनाको मृत्यु |
1 | बैठकमा सहभागी हुन प्रदेश सभा सदस्यहरूको कोभिड परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ सचिवालयले मुख्यमन्त्री मन्त्री सभामुख उपसभामुख संसदीय दलहरुका पदाधिकारीसहित सांसदहरुको स्वाब परीक्षण गराइसकेको छ |
0 | उच्च स्तरीय समिति भएर नभएर कोभिड लाई के असर गर्छ फाइदा बेफाइदा के के हुन |
-1 | युक्तराज्य अमेरिकामा कोरोना भाइरस कोभिड बाट एकै दिन हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् |
0 | जिउदाको जन्ती मर्दाको मलामी भन्ने नेपाली भनाइलाई नै च्यालेन्ज दियो त कोभिड ले |
1 | सरकारले आजदेखि वीर अस्पतालमा पनि काेभिड काे परीक्षण शुरू गरेको छ कोभिड कोरोना |
1 | नेपाललाई कोभिड सम्बन्धी स्वास्थ्य सहयोग हस्तान्तरण |
-1 | प्रतिशत प्रभावकारी मानिएको कोभिड विरुद्धको खोप यसकारण तत्काल आउनेछैन आम प्रयोगमा |
0 | कोरोना भाइरस कोभिड को महामारी पछि सुरुभएको स्पेनिस ला लिगा फुटबलमा आज शुक्रबार राती दुई खेल हुनेछन् खेलमा ग्रानाडा र गेटाफे तथा भ्यालेन्सिया र लेभान्ते आमने सामने हुनेछन् |
-1 | लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरस कोभिड का कारण मृत्यु वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु |
1 | अस्पतालमा हुँदा योग गरेँ हनुमान चालिसा पढेँ बेलाबेला नाँच्ने गाउने गरेँ जसरी हुन्छ तनावलाई दूर गर्ने कोशिस गरेँ कोभिड कोरोना |
1 | नेपाली कांग्रेसले कोभिड विरुद्धको अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ |
-1 | लिपुलेकको सडक आफ्नै भूभागमा पर्ने भारतको दाबी सीमाविवादबारे कोभिड पछि वार्ता |
1 | आज कोरोना भाईरसको प्रतिकार्यमा स्वास्थ्य क्षेत्रले थप के कस्ता क्रियाकलापहरु ग रे भन्नेबारे भर्खरै स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले सार्वजनिक गरेको यो प्रतिवेदन हेर्नुहोस् कोभिड नियमितअपडेट सुसूचितरहनुहोस् रोकथामसम्भवछ श्रोत |
1 | कोभिड जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय पत्रकारलाई सुरक्षा सामग्री प्रदान |
1 | कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड को उपचारको आशा बढेसँगै शेयर बजारले टेवा पाएको हो |
1 | हार्दिक शुभकामना देश अहिले कोभिड कोरोना को कहरबाट गुर्ज्री रहेको छ यस विषम परिस्थितिको सामना गर्न भगवानले सबैलाइ शक्ति प्रदान गरून देश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनीहरूलाइ हरितालिका तिजको हार्दिक शुभकामना |
1 | राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष मा दुई महीना बराबरको पारिश्रमिक प्रदान गर्ने भएकी छन् कोभिड कोरोना |
1 | पिसिआर जडानहुँदै छ रुकुम पश्चिम चौरजहारि नगरपालिका वडा न को सेवाकेन्द्र नजिकको भवनमा पिसिआर मेसिन जडानको काम हुँदै यसबाट रुकुम पश्चिम रुकुम पुर्ब जाजरकोट सल्यान डोल्पा र सुर्खेत जिल्लाका केही भागलाई कोरोना कोभिड टेष्ट गर्न सजिलो हुने छ सहयोग गर्ने सबैलाई धन्यवाद |
-1 | कान्तिपुर टेलिभिजनकि पत्रकार लाई कोभिड सङ्क्रमण पुष्टि भएको छ र हाल उहा पाल्पाको आइसोलेशनमा रहनुभएको कुरा उहाकै बाट जानकारी प्राप्त भएको छ न आत्तिनु केइ हुन्न सिरु |
1 | फाइजर र बायोएनटेकद्वारा इयूसमक्ष कोभिड खोपको आपतकालीन प्रयोगका लागि आवेदन |
1 | कोभिड नाकामा निगरानी कक्ष स्थापना |
0 | असार र कोभिड आत्मनिर्भरताको बाटो |
1 | कोभिड असर भारतमा नेपालीको रोजगारी गुम्ने त्रास भारतका विभिन्न सहरमा होटल रेस्टुराँलगायतको व्यवसाय ह्वात्तै घटेपछि त्यसको मारमा नेपाली पनि पर्ने देखिएको छ |
1 | कोभिड ले अलिकति भए पनि विश्व बदलियो पहिले सामान धेरै भएर बजारको लागि खोसाखोस हुने लडाँई अब बजार धेरै भएर सामानको खोसाखोससम्म आइपुग्यो उपभोगको आधारमा उत्पादन हुने दिन आए गजबै हुन्थ्यो |
-1 | कोभिड प्याण्डमिक अमेरिकामा को मृत्यू र न्यूयोर्कमा मात्रै |
1 | सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड को परीक्षण गर्न स्वाब संकलन शुरु भएको छ |
1 | कोभिड महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ |
1 | साबुनपानीले नियमित हात धोअौं कोभिड नियन्त्रण गर्न बेटीया रानी स्मृति अनुरोध |
1 | गण्डकी प्रदेशमा कोभिड आपत्कालीन कोषमा रु लाख जम्मा |
-1 | बुधवारसम्म नेपालमा दुई लाख हजार सय जनामा कोभिड को संक्रमण पुष्टि भएको छ हाल नेपालमा हजार सय जना आइसोलेसनमा छन् |
1 | सरकारले कोरोना भाइरस कोभिड रोकथाम तथा नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री खरिदकाे जिम्मा नेपाली सेनालाई दिएकाे छ नेपाली सेनाले चिनियाँ सेनासंग समन्वय गरि जिटुजि प्रक्रियामार्फत स्वास्थ्य सामग्री खरिद गर्नेछ |
1 | काठमाडाै नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ महासङ्घको बैठकले निर्माण |
-1 | कोरोना भाइरस कोभिड बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ स्पेनकी राजकुमारी वषर्ीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो टेरेसा स्पेनको बोउरबोन पर्मा राजकीय परिवारकी सदस्य हुन् युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु |
1 | दक्षिण कोरियास्थित शिञ्जोची चर्चका पूर्व कोभिड सङ्क्रमित हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् |
0 | लकडाउन फोटोग्राफी कोभिड को महामारीमा घरमा नै सुरक्षित रुपमा बस्ने क्रममा कैद गरिएका आफ्नै घर वरिपरिका केहि दृश्यहरु |
1 | क्वान्टम केमेस्ट्रीमा विद्यावारिधी गरेकी एन्जेला मर्केलको वैज्ञानिक सूचनामा मात्र विश्वास गर्ने र सूचना प्रवाहमा इमान्दारी कायम गर्ने व्यवहारले जर्मनीले कोभिड विरुद्ध सफलता पाइरहेछ |
0 | कोरोनाभाइरस कोभिड नुवाकोटको वटै स्थानिय तहहरूकाे पछिल्लो तथ्यांक मिति जेष्ठ गतेसम्मको |
1 | कोरोना भाईरसको कोभिड बारेमा आफू सक्दो जनचेतना फैलाउदै जाउँ रोकथाम गर्नु पर्छ अनि सबै खुशी खुशी |
0 | पोखरा गैह्रापाटनमा अवस्थित का कक्षा र मा अध्यनरत विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा पठ्न पाठन गर्दा कोभिड को संक्रमणबाट बच्ने तरिका बारे दिने सचेतना कार्यक्रम गरिएको थियो |
1 | संसारको तीब्र कम्प्युटरले पहिचान गर् यो कोभिड विरुद्धका सम्भाव्य औषधी |
1 | कोभिड विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको छ डब्ल्यूएचओ प्रमुख डा भ्यान्डेलर |
-1 | काठमाडौंमा थप सहित जनामा कोभिड |
1 | कोभिड संक्रमित धेरै पाइएको प्रदेशबाट काठमाडौं आउने यात्रुको संख्या बढ्यो भनेपछि काठमाडौ मा को जोखिम बढ्यो |
1 | नेलम्बो नेपालले कोभिड प्रभावित र संक्रमणको उच्च जोखिममा रहेका समुदाय तथा संस्थाहरुलाई गते सम्ममा निम्न रकम बराबरको खाद्य सामाग्री लगायत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको छ |
1 | कोभिड आपतकालिन कोषमा नेपालले राख्ने सहयोगप्रति भारतीय प्रधानमन्त्रीको स्वागत |
1 | बडादसैंको शुभकामना सन्देश दिने क्रममा सोमबार मुख्यमन्त्री शाहीले कोभिड ले निम्ताएको चुनौतिलाई नयाँ अवसरका रुपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरुको विकास गरेको समेत बताएका छन् |
1 | कोभिड नेपाल अब रहेन ग्रिन जोन मा थप सतर्कताको खाँचो |
-1 | आउ तीन महिनको नियुक्ती लेउ हप्तामा ज्यान जोखिममा पारेर बाचेउ भने बाचेर जाउ नत्र भने कोभिड को सहिद भएर फर्केउ भन्या हो पशुपतिनाथले यिनलाइ सदबुद्दी दिउन |
1 | ऋण खादैमा कसैलाइ अति गरिब अनि आफ्नो दास नसम्झिनुस ऋण बाध्यता हो तर कसैको जिन्दगीभरको गुलाम होइन र एकदिन अबस्य उसले त्यो ऋण चुक्ता गर्नेछ बुजाइ समय कोभिड |
1 | यसरी बन्यो कोभिड को प्रभावकारी खोप पुरा जानकारी यस लिङ्कमा |
-1 | भारतमा कोरोना भाइरसका कारण शनिबार एकै दिन जनाको मृत्यु भएको छ योसँगै भारतमा कोभिड बाट ज्यान गुमाउनेको संख्या पुगेको छ अहिलेसम्म संक्रमितको संख्या भारतमा हजार रहेका छन् |
0 | श्रावण गते देखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ यसअघि कोभिड र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरु आफैंले यो सुविधा दिएका थिए |
-1 | राष्ट्रिय लिग अनिश्चित भएपछि क्लबहरूले खेलाडीसँगको सम्झैता नविकरण नगर्ने रणनीति लिँदा खलाडीहरू मारमा परेका छन् कोभिड कोरोना |
-1 | ल सर आफ्ना लागि आफै कोभिड को डाक्टर बनियो आफैले प्रेसक्रिप्सन नि लेखियो औषधि नि किनेर ल्याइयो हो गुगल डाक्टर नै हो तर झन्डै ओटा जति मेडिकल जोर्नल पढेर र बैज्ञानिक र मेडिकल डाक्टर को कुरा नि सुनेर |
-1 | झापाका एक व्यक्तिलाई कोभिड कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ |
-1 | कोभिड कारण सरकारलाई अबसरै अबसरको चाँङ तर गरिखाने बर्गलाई बनाई दियो कथित ले लखतरान सहायद गरिखाने बर्ग उठन त कठिन होला सुत्न चाँहि यसै हो भन्न सकिन्न यो कथित शब्द ज्यानमारा नै हुदो रहेछ कथित देखि साबधान |
1 | अर्जुन चौपारी गाउँ पालिाकले कोभिड को सन्दर्भमा घर दैलो स्तरमा टेलिमेडिसिनको माध्ययमबाट औषधीद्धारा गरिने सुरक्षित गर्भपन सेवा र परिवार नियोजन सेवाको विस्तारको लागि आज आश्विन गतेका दिन जना महिला स्वास्थ्य स्वयं सेविकालाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ |
1 | भारतमा कोरोना भाइरस कोभिड बाट संक्रमित सत्र नेपालीमध्ये जना उपचार पछि निको भएका छन् |
1 | रद्द काठमाडौँ दुबइ उडान अगष्टमा कोभिड नेगेटिभ रिपोर्ट अनिवार्य |
1 | भारतबाट आएका कैलाली र कंचनपुरका एक एक गरी दुईजनामा कोभिड देखिएपछि सुदूरपश्चिममा नमूना परीक्षण तीब्र पारिएको छ |
0 | यी हुन् कोभिड पछि पर्यटन क्षेत्रलाई बचाउने उपाय |
1 | शिक्षामन्त्रीले औँल्याए कोभिड को सन्दर्भमा तीन रुपान्तरणको खाँचो |
1 | कोभिड को प्रभाव लामिछानेले तीन महिना राई र गुरूङले एक एक महिनाको घरभाडा नलिने |
1 | कोभिड संक्रमणको गहिरो प्रभाव अर्थतन्त्रमा पर्नेवाला छ |
1 | प्रतिष्ठित उद्योगपति एंव नेपाली कांग्रेसका नेता माननीय सांसद समाजसेवी श्रद्धेय विनोद चौधरीलाई कोरोना संक्रमण भएकोमा उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गदै कोभिड रोकथाम नियन्त्रण तथा उपचारको लागि चौधरी फ़ाउन्डेशनले गरेको मानवीय कल्याण प्रति हार्दिक आभार एवं उच्च सम्मान |
1 | मोडेर्नाले अमेरिका र यूरोपमा कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमति लिने |
1 | कोभिड ले प्रभावित सबैमा समर्पित लेख्न हाैसला दिनुहुने सबैलाइ धन्यबाद |
-1 | झापाको गौरिगन्ज गाउँ पालिकाको गौरिगन्ज बजार पनि कोभिड को संक्रमणले जनता त्रसित भएर चारैतिर सुनसान छ |
-1 | नेपाली सेनाका अर्का एक जवानको कोभिड सङ्क्रमणबाट निधन नेपाली सेनाका अर्का एक जवानको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउ |
-1 | नेपालको सडक तात्दै छ कतै अम्रिकाको हावा अनायास यता पसेको त होईन कोभिड प्रोटोकल मा सहाकार्य गर्ने बेलामा अधिकारकर्मि र सरकारको जुहारि चले जस्तो पो भयो त कतै ट्रम्प काका को बंकर पैंचो पो माग्नु पर्ने होकि |
1 | कोभिड को प्रभाव पश्चात सूचना प्रविधि खास गरि ईन्टरनेट कति सम्म आवश्यक रहेछ भन्ने कुरा हरेक स्थानीय तहले महशुस गरेकै होला तर स्थानीय तहहरुको बजेट हेर्दा सूचना प्रविधि महत्वमा नहुनु निरासाजनक कुरा हो अहिले त अनेक उपाय छ विकल्प खोजौ |
0 | नक्शा र कोभिड एकै पटक सोच्नै नमिल्ने तेल र पानीको सम्बन्ध पो रै च |
1 | आइतबार विज्ञप्ति जारी गर्दै साझा पार्टीकी नेतृ समेत रहेकी शाक्य ले दसैँ भत्ताबापत आफ्नो खातामा आएको रकम कोभिड को स्वास्थ्य कोषमा दाखिला गरिदिन आग्रह गरेकी हुन् |
0 | जनप्रतिनिधि र सरोकारवाला पक्षसँग कोभिड सम्बन्धी अन्तरक्रिया सम्पन्न बडिमालिका खबर |
-1 | कोरोना कोभिड भाइरसको महामारी नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिने भनिएको प्रोत्साहन भत्ता हालसम्म दिइएको छैन |
0 | कोभिड को महामारीमा सार्वजनिक शाैचालय प्रयोग गरिरहनुभएको छ ध्यानमा राख्नुहोस यी कुरा |
-1 | काठमाडौं उपत्यकामा मात्रै भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित कोभिड को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ मुलुकभर कोभिड को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क् |
1 | कोभिड बारे सरकारको आधिकारिक निकाय र विश्व स्वास्थ्य संगठन ले दिएका सूचनालाई मात्र विश्वास गरौं भ्रामक प्रचारबाट आफू बचौं अरुलाई पनि बचाऔं |
-1 | पोर्चुगलमा कोभिड बाट नेपाली सङ्क्रमित |
0 | अहिलेको सबैको साझा मुद्दा भनेको वश्वव्यापी रूपमा फैलिएको कोभिड को महामरी यसले पारेको बहुआयामिक प्रभाव र यसबाट आम नागरिक तथा राष्ट्रिय अर्थतन्त्रलाइ कसरी जोगाउन सकिन्छ भन्ने नै हो र हुनुपर्छ हाडछाला हुनुहन्न |
0 | कोभिड मा अस्पतालको आर्थिक स्वास्थ्य |
-1 | महोत्तरीका एक र काभ्रेका एक गरी थप दुईमा कोभिड पुष्टि |
-1 | कोभिड ले सुरक्षाको घेरा तोड्यो दाइ |