text
stringlengths
3
2.09k
label
stringclasses
8 values
छबि लाल का खुइले कुरा ख्यास्स पुतली
0
गफाईता हो आबो जनताले भुट देला भनेर आसा नगरद हुनछ हजुर धेरै दोका पाको छ जनताले जनता बाटो भाकोछ
0
शेयर मार्केट को बारेमा बोलेर यसको दिन गए । यो उमेर धर्मगर्ने हो । अबत सिंग आउदैन जुरो पनी आउदैन बुद्धि खोई बा
0
यो सामाजिक संजाल मा भुक्नेहरु किन प्रचण्ड को बिरोध गर्छन। बुज्दैनन कि बुज पचाउछन प्रचण्ड कै कारण ले गर्दा यसरी भुक्न पायका छन।
1
यदि आफू बाट पार्टी सुदृढीकरण गर्ने हो भने खुमलटार बाट नयाँ बजार बसाई सर्नु।
2
शिव खुलित्त नापिस हत्यारा दलको नेता।
0
पर्चन्ड माओवादी सक्केर एमाले कब्जा गर्न आयका थिय ओलि ले उत्तानो पार्दिय अहिले गुनासो गरेर के फाइदा
0
कम्रेड प्रचण्ड जी अव आउने २ वर्षको चुनाव मा धेरै सिट ल्याएर देखाउनुस्। बल्ला तपाईको कुरामा बिस्वास हुन्छ।
2
त्यही भएर होला सालिकहरू भत्काएर इतिहास नै मेटाइएको कुरा गर्न सिपालु साधु डाका
0
बिना गठबंधन सिङल गयर देखाय हुन्छ नि केको फुर्ती हो काङ्ग्रेस नभय घाँटी मा पानी जादैन गफ पनि कति हाकेको
0
म जति मेहेनत गरि video बनाए पनि कसैले हेरिदिदैन किन होला ?
0
भिमसेन थापा र अमरसिंह थापाको नाम लियर सम्झनु भो उहाँ जस्तो देशभक्ति हाम्रो पुर्खा ले जोडेको देश भयर लिडर हुन पाय भनेर गौरव गर्दै हुनुहुन्छ
1
Great leader. मान्छे बुढा भै सके तर जोस युबाको छ त्यहि भएर मनपर्छ। तर छिट्टै भाबनामा बहकिदा बिचार गरेर निर्णयमा जादा राम्रो
1
पछाडीबाट एक नम्बर ।
0
दस मुखुण्डोधारी
0
मैले माने त बाबा रे।।।हत्यारा आतंककारी जल्ले जे भनेनी।।बुढा कडा हुन सामान्य परिवार बाट आएर लाखौ जनता पक्ष विपक्ष मा ल्याउन सक्नु क्षमत चै हो।।जाबो 10-20 जना साथी मुजि ले पत्त्तौदैनन्आफुलाइ
1
प्रचन्डेको नैतिक रुपले पतन भैसक्यो । अब विप्लव हुन् एक मात्र आशा । विप्लव आउ देश बचाउ , दलाल भगाउ ।
1
चोर दालाल
0
अब माओवादी रहेन समयमै काङ्ग्रेस तिर गाभ्नुस
0
प्रचण्ड राम्रो लिडर हो
1
हिजो एमाले संग मिल्ने बेला मा मदन भण्डारी को नाम संग र आज काङ्ग्रेस लाई फसाउन फेरि जिरिजाको नाम लिन्छ मोरो ....
0
प्रचण्डले यो देशमा जन्मलिनु यो देश र नेपालीको बिडम्बना १०० बर्ष पछाडि धकेल्यो।
0
"मार्क्सवादी हुनुहुन्छ तर आङ्सिक द्वोन्द्ववादी हुनु भो।"
0
अत; आधा कम्निष्ट हुनु भो।यो नै तपाईको आत्मसमीक्षा हो।तर पनि तपाईं यो देशको एक मात्र नेता किनकी अरू आधी पनि आऊन सकेका छैनन ।अरु चाँही अङ्सिक राजनीतिक मानिस हुन।
2
सफलताको शुभकामना।
1
आफ्नु ज्यान जोगाउनु लाई देस को नै बलि चडाइ रा छ यो चोर ले
0
दलाल भगाउ देश बचाउ
0
तिमी माथी धेरै अपेक्षा छ जनता को अघि बढ्नुस कमरेड ।
1
गरिब नेता
0
नमरीनजेल छोर्दैनस मूला तेरो सन्तान हरु धनी पर्नू
0
लाल सलाम
1
लाल सलाम
1
नेपाल बनाउन केहिनकेही हात पक्कै छ त्यसकारण सम्मान पनि छ यद्यपि म एमाले हु।जस्ले जे भनुन राम्रो लाई राम्रोनी भन्नू पर्छ।
1
अग्रिम शुभकामना रचना गौतमलाई
1
रजत पात, बागिना र ग्लामर गफ बन्द हुनुहुदैन ! गित, संगीत, चलचित्रको बेथिति हटाउन यस्तो कार्यक्रम अरु पनि हुनुपर्छ ।
1
रजतपट र बागिनामा जे हो तेहि कुराको सत्य कुरा बताइन्छ ।तर सत्य पचाउन हर कोहिलाई गारो हुन्छ मलाई त यो कार्यक्रम सुरुवात देखि नै मन परेको हो ।जस्ले जे भनेनी प्रकाश सुवेदी एकदम निडर पत्रकार लाग्छ मलाई मेरो लागि सधै बेस्ट
1
प्रकाशजिकाे हरेक कार्यक्रम हेर्ने बानि नै भईसक्याे उहाँको बाेलिमा र काम मा दम छ️अगाडि बढ्दै जानु
1
यो स्वर न आवाज को न अभिनय जोकरलाई प्रकाश सरले किन घरी घरी तपाईंको कार्यक्रम मा ल्याएरा झन भाईरल बनाउनुहुन्छ
0
प्रकाश sir तपाईँ लाई 10 aaula जोडी नमस्ते म तपाईँ को ठूलो fan
1
प्रकाश दाजुको पत्रकारिताको फ्यान जति हाजिर हौत
2
काँठ क्षेत्रतिर ध्यान दिनुपर्यो याे कार्यक्रमले अलि राम्रो प्रचारको खाँचो छ यो क्षेत्रलाई ️
1
दुध कोदुध पानी को पानी छुट्टाउने एक मात्रै पत्रकार प्रकश जि️
1
पत्रकार भनेको प्रकाश सर जस्तो हुनुपर्छ सत्यतथ्य भन्न कहिले पछि हटेनन।जसको शब्द शब्दमा दम छ।
1
रजतपट uncle को , प्रोग्राम haru नहेरी ,चित नै बुझदैन ,,,चाहे जुन होश 🇳🇵🇳🇵️
1
सत्य यही हो धेरै खुसी लाग्छ मलाई सबै यथार्थ विषय-वस्तु मा निडर भएर बोल्ने गर्नू हुन्छ। रजतपट को जय होस।
1
गीत सङ्गीत मा ठगी गर्ने हरु नेपालमा धेरै छ्न त्यो ठगी मा पर्ने एउटा व्यक्ति मध्येको एक म पनि पर्छु । तपाईंको काम एकदमै प्रशम्सनिय योग्य छ । सधैं तपाईंको कामको सम्मान छ ।
1
साच्चै मलाई मात्रै होकी सबै लाई हो प्रकाश अंकल को कुनै पनि एपिसोड नहेरेर निद्रा लाग्दैन सधैं rock प्रकाश
0
अब रजतपट काकाले यी युटुप्पेहरुलाइ तह लगाउने कार्यक्रम ल्याएको भए मज्जा आउने थियो ।
1
प्रकाश दाईको त बोली मै दम छ
1
प्रकाश दाइको प्रोग्राम सारै मन पर्छ।
1
किनकिन यो प्रकाश अन्कल को कुनै भिडियो छुटाउन मन नलाग्ने नै बनासके भनेको
2
रोहित जि salute छ हजुरको विचारलाई"मलाई हैन प्रतिष्ठानले पाउनु पर्छ पैसा अनि बुबाले सम्मान पाउनु पर्छ"हामी श्रोता पनि छौँ हजुरको साथमा । यार चोर्न पनि अलिअली हैन चार दर्जन भन्दा बढि रे।डाँका हरुलाइ टाँका लाउने गरि हान्नु नपुग्या
0
आज त दुर्गेश को माया पो लाग्यो त बुद्धिको ढकन खुल्यो कि क्या हो कीटो को?
2
बिना संकोच, बडो गर्वको साथ अरुको सिर्जना चोर्ने फटाहा हरुलाई प्रचलित ऐन कानुन अनुसार कडा भन्दा कडा कारवहि गर्नु पर्छ्।
0
प्रकाश अँकल को प्रोग्राम आएसी नहेरी निदाउन सक्दिना भन्या जय होस प्रकाश अँकल को lots of love uncle️
1
म त सधै प्रकाश जि को सपोर्टमा हो 2 पैसाका कलाकारलाई ठिक लगाउनै पर्छ
1
खानाको व्यवस्था पनि बैनी जोई ले गरिदिएका रहेछन् खाना मीठो मानेर खाय
1
काका को कार्यक्रम हेरेर दिमाग फ्रेस हुन्छ
1
अब त याे अङकल काे प्राेग्राम नहेरि बस्नै सकिन्न पहिले रबि काे हेरिन्थाे तर अहिले प्रकाश अङकल जिन्दावाद
1
कृष्ण कँडेल तँ चोरै हुन् ! त्यो सबै ले देखेकै कुरा हो ! महान् छौ प्रकाश दाइ
1
मलाई प्रकाश दाईको specific कार्यक्रम चाँहि सहि लाग्छ !
1
एकदमै धेरै राम्रो कार्यक्रम छ। समाजमा भएका बिकृतिहरु ल्याउँदै जानु होला, सफलताको धेरै शुभकामाना प्रकाश सर।
1
अगाडि बढ्नुसहोस प्रकाश जी, तपाइको साथ मा हामी सबै दर्शक हरु छौ । तपाईं को प्रश्तुती ले नै कार्यक्रम हिट बनाउछ ।
1
जसले जे भनेपनि म चाहिँ हजुरकाे फ्यान नै हाे,मलाई तपाईंको कार्यक्रम मनपर्छ।
1
यथार्थ पचाउन गाह्रो भछ चोर हरुलाइ।अन्कल को प्रोग्राम बन्द गर्न खोजेछ्न। कुनै condition म बन्द गर्नुहुन्न है यो programme
0
हजुरको हरेक कार्यक्रम सफल छन् र हजुरको कुनै पनि कार्यक्रम बन्द हुनु हुदैन
1
दुर्गेश जी हजुरको घमण्ड छ मिडिया मा जादा तयारी भएर जानु पर्ने थियो गीत थाहा छैन भने किन गाउने कोसिस गर्नु भयो
0
प्रकाश काकाको जय होस्
1
रजटपट अन्कल को सबै कार्यक्रम एकदमै मन पनपर्छ।
1
जो स्वयं आफुलाई महान सम्झेर बसेको छ,
1
सायद उ भन्दा तुच्छ अरु कोही हुनै सक्दैन!
0
प्रकाश अंकल हजुरको जय होस् ️🇳🇵
1
धेरै राम्रो program
1
२० बर्ष बाट हेरिरहेको छ मैले प्रकाश जि को कार्यक्रम जे होस राम्रो छ
1
मन पर्ने प्रोग्राम रजतपट र बागिना प्रकाश दाइ र सम्पुर्ण टिम लाई बधाइ छ ️️
1
original गायक ले गायको र कपि गरेर गायको गित बजाउनु होला झन उत्तम हुन्छ
1
दिमाग फ्रेस हुन्छ यो कार्यक्रम हेरे पछि
1
सत्य पचाउन गाह्रो हुन्छ हाम्रो कलाकार हरुलाई
0
हुदैन रजतपट बन्द गर्नु हुदैन कृपया सबैले साथ हौसला दिनु पर्छ
1
कुनै पनि हालतमा बन्द गर्नु हुँदैन यो कार्यक्रम
1
बन्द हुन्छ त यो हिरो हिरोईन को नाटक र चुरिफुरी
0
बिन्ती छ प्रकाश सुवेदी सर...... यो प्रोग्राम कुनै पनि हालतमा बन्द हुनु हुदैन.... यस्तो प्रोग्राम ले त अझ खराब भएको कलाकार को पर्दफास गर्नु पर्छ तै भएर यो प्रोग्राम बन्द नगरिओस...
0
मेरो एउटै मात्र favourite show रजतपट बन्द हुनु हुदैन ।। हामी सबै प्रकाशजी हजुरको साथमा छौ ।।
1
आधी तुफान आय पनि कोसैको बाउले कैही गर्न सक्दैन हाम्रो चिप्लेटि uncle लाई हाम्रो
0
हाम्रो यक मात्र हीरो uncle salute 🇳🇵🇳🇵
1
कार्यक्रम बन्द भयो भने नेपाली फिल्मी वहिस्कार गरिन्छ ।
0
यो कार्यक्रम को निरन्तरता को अपेक्षा गर्द्छु।
1
यो कार्यक्रम बन्द हुनुभएन!
1
रजतपट जिन्दावाद!!!
1
एकदमै यथार्थ लाग्छ यो कार्यक्रम
1
कुनै हालत मा बन्द हुनु हुँदैन है यो कार्यक्रम धेरै मन पर्छ️
1
प्रकाश जी यथार्थ कुरालाई निर्धक्क भएर सम्प्रेषण गर्न सक्ने क्षमता भएको व्यक्तित्व हुनुहुन्छ । तपाईं आफ्नो कर्तव्य पुरा गर्नुहोस् तपाईलाई हाम्रो समर्थन संधै छ।
1
कुनै पनि हालतमा यो कार्यक्रम बन्द गर्नु हुदैन । प्रकाश सुवेदी सर । नेपालको एक मात्र सत्य तथ्य बोल्ने रंग पत्रकार भनेकै हजुर हो ।
1
यो रजत पट कहिले आउँछ भन्दै पर्खेर बस्ने म ,, बन्द नै हुन्छ भन्दा चाहिँ दुख लाग्यो ,, जस्ले जे भने नि बन्द नगर्नु है प्रकाश दाइ,,
0
हेम दाजुको एउटा कुरा चित्तबुझ्दो छ है । अरुसङ पैसा उठाएर गरेको सहयोग समाजसेवा होइन । आफै दुख गरेर कमाएको पैसाले गरेको सहयोग मात्र समाजसेवा हो
1
"मागेर समाजसेवा हुदैन, यो त आफ्नो पेट पाल्ने तरिका मात्र हो" भन्ने भनाइलाई मज्जा संगले उदारहण नाम सहित प्रष्ट पारिदिनु भो। हेम सरको जय होस
1
निडर स्पष्ट बिचार तन‌मन धनले सहयोग गर्ने हेम दाजु नमन मेरो पनि तपाइ जस्तै दुखि गरिब लाइ सहयोग गर्ने तिब्र इच्छा छ
1
एउटा कुरा सारै चित्त बुजो(क्रिकेट रंगसाला चै कसैसंगमागेर होइन सरकारबाट अनुदान लिएर गर्नु पर्छ)नमन छ हेम सर
1
हेम दाइ र रबि जि को टेबल टक गरेको हेर्न मन छ,,,ल त चिप्लाउने अङकल यति कस्ट गर्दिनु
1
सलाम छ हेम थापा सर को सोचई पहिलो चोटि देखेको मन छुने कुरा गर्नु भयो ️
1