label
int64
0
1
text
stringlengths
17
376
0
सब केपि ले सिकाएछ , यत्रो बर्ष बुझने अहिले नबुझ्ने , तिमी चाइ कुन चाहिँ राम्री होउ र छि छि ।
0
कुन कुन मुजी खाते हरु छन हात उठाउ त ओलि , दाहल , देउबा हरु लाई सोझो भन्ने हरु !
0
राजा आएर वुद्धिजीवी वर्ग को साथ लिएर अगाडी वढ्नुपर्छ ।
0
डा. साब ले भने को कुरा एकदम सहि हो यो मुलुक मा सङ्घियता चल्दैन अब बिकल्प खोज्नै पर्छ चोर र छाडा तत्र त्याग्नै पर्छ ।
0
अरू कुरा केही जान्दैनो हामी जनता यस्ता खाल का कंलड़कित आईमाई हरू लाई समाज बाट बहिष्कार गरौ ।
0
मेयर साहिब बाकि ठिके छ तर प्रस्तुत हुनुहुने सहिली चाहि फेरनु होला र नेपाल मा ९० प्रति संत पत्रकार जासुशि नेपाल का चैवर नेता का छेवरा दलाल छन जस्ते हुदाण ग्नेन्द्र साह को मुदा झैलेपत्रकार कणला को चोर ।
1
नेपाल को 1 मात्र नायक रबि लामिछाने भिडियो मा डिसलाईक गर्ने लाई पनि कारबाही मा हुनु पर्छ अनि टिचर लाई जिउदै जलाउनु पर्छ ।
0
सुशील पाण्डे सर को प्रश्न खरो हुन्छ तेसै ले होला म लाई एकदमै मन पर्छ सधैं हजुर को सपोट मा छौ हामी सधै राम्रो काम गर्दै जानु होला ।
1
उत्तर कोरिया मा किमजोङ्ग ले अराजक लाई रोड मा लगेर गोलि हान्छ ।
1
गान्धी भारत मा anti हिन्दु हुदा नाथुराम गोद्से ले गन्धी लाई गोलि हानी मरे ।
0
कुकुर र बिरला को झगड़ा saale चोर हरू लाई बोलन लाज पनी hunu Parne goli hannu parne yin ’ s haru lai ।
0
आशा को किरण भने को तपाईं हो राम्रो काम गर्दै जानु होला ।
0
साला कुत्ता थग हरुलाइ छोद नु हुदैन एउटा गरिब जनता ले दुई चार सय रुपया नतिर्दा लाइन कात्ने अर्बौं रुपिया नतिर्ने साला कुत्ता हरु यस्ता कुत्ता हरुलाइ नछोद्नु कुल मान सर ।
0
नेपाली ले जहि ले पनि अरु लाई राम्रो नै गर्छ ।
0
यो पत्रकार का नाम मा तलुवा हो साले केही अङ्ग्रेजी बुझ्छ कि नाइ यो पत्रकार ले ।
0
आनुहार हेर्दा नै दलाल भ्रष्टाचारी गुण्डा देखिन्छ ।
0
तामाङ को छोरो हिजो सत्य बोल्दा देश भरि का भरौटे , नेता , चुतिया , मिडिया हरु मिलेर रुवाउदै राजिना मा दिन लगायो !
1
अब बिप्लब काे पाटि ले पुलिस लाई अाक्रमण गरयाे भने ।
1
तिमी हरू लाई अब गोली ठोक्नु पर्छ अनि बल्ल देस ले मुहार फेर्छ तर झोले कुकुर कार्यकर्ता लाई सिस्नु पानी लायर लखेटनुपर्छ ।
1
यो जाठो पुलिस प्रसासन नै गतिलो छैन सब मिलिमतो काम चलाउछन भतुवा हरु ।
1
हिरासत मा यातना दिए को हैन भन्ने प्रहरी भ्रष्टाचार हो प्रहरी का आखा फुटे को छ खुट्टा को औला फुटने गरि कुटपिट गरे को छ यस्ता प्रहरी लाई फासी दिनु पर्छ ।
1
कुरो बुझ्दै जादा राम बहादुर बम्जन को आश्रम मा ठुलै राजनितिक संरक्षण छ !
1
गणतन्त्र , लोकतन्त्र भने को भ्रष्टाचार गर्ने , बलत्कार गर्ने , मान्छे मार्ने रबि लाई फसाउने , ग्यनेन्द्र साही जस्तो मान्छे को खुट्टा भाच्ने येइहो , येस्तो गणतन्त्र लोकतन्त्र तिमि हरु गोजि मा राख जनता यो चाहादैन ।
0
वा वा यो होनित साथ र समर्थन भने को बधाई छ सबै लाई !
0
राम्रोकाम हो तर पहिले बाटो पो बनाउनु पर्योत बिदेशतीर यस्तै त गाडी हुन्छ बाटोपनी कति राम्रोहुन्छ अब नेपाल को बाटो हरू बनाउनु पर्छ पहिला ।
1
यो माचिक्ने रन्दि को छोरा राम बहादुर बादल र यो साले खाते रन्दि को छोरा बिस्वराज पोखरेल लाई पनि मार्नु पर्छ छाडा रन्दि को छोरा हरु ।
0
रवि ले आफ्नो ठाउँ बाट दिए को योगदान ले त्यो ठाउं मा अबश्य पुर्‍याउँछ , अहिले नै रवि लाई जवरजस्ती राजनिति मा तान्नु हुँदैन ।
0
मुख मा थप्पड हान्न पर्नी पत्रकार रैछ खाते ।
0
अब सबै संयमित हुन आबश्यक छ ।
0
गल्लि का भुक्ने कुकुर हरू हिजोआज कता गएछन रबि दाईकाे माहानता हेरेर केही कुरा सिक भाडा का टट्टू हरू ।
0
सिधा कुरा जनता सग हेर्दा अलिकति गलत नियत भए जस्तो लागे को थियोे तर याे कार्यक्रम हेरेर स्पष्ट भयाे हजुर राम्रो विचार स्पष्ट वक्ता हुनुहुदाे रैछ ️ ️ ️ ️ ️ ️ ।
1
छायाँ सेन्टर जस्ता जाेगाउने प्रपञ्च हाे याे कति ठुलाे बिटाे मिल्याे सचिव ज्यू ?
1
प्रचण्डलाईत १००० टन को ढुङगा सङग बाधेर बिच समुन्द्र मा खसाउदा मात्रै सहिद , दोन्दपिडित र सिङगो नेपाल् ले सान्ति पाउछ ।
1
बम्जन 100% गलत छ भन्ने जति हात ऊठाऔ ।
0
खाते लाई ढोका खोल्ने बिति कै एक किक हाने को दृश्य हेर्न पाए को भए सारै मजा आउथ्यो !
0
धर्म को नाम मा बलात्कार गर्ने लाई चाडै अनुसन्धान गरि कडा भन्दा कडा कारबाही होस ।
0
कुरा सही हाे प्र म भएर काम गरेर देखाउनु पर्याे नारायण मान ज्यू ।
0
If you are true Nepali citizen please support Dawrikalal Chaudhary Jay Nepal यदि हामी सच्चा नेपाली हैौ भने मेयर लाई साथ दिनु पछ जय नेपाल ।
1
यो मुजि गणतन्त्र नेपाल को लागी अभीसाप हो नेता र उनी हरु को पेट भर्न को लागी मात्र र उनी हरु का झोले कार्यकर्ता साथसाथै रीसी धमला को कुरै नगरौ ऊ पनी पर्चन्डे को पुछर हो यो पत्रकार को बाहाना मात्र हो ।
1
यी सबै लाई आत्मा घाती बम ठोक्नुपर्छ ।
0
धन्यबाद मेयर यस्तै हुनु पर्छ यस्ता घुसखाेरि दलाल हरु लाई नाककाे डारि मात्र हाेईन उफ्रि उफ्रि घुमि घुमि लाता ले हानेर ढाड भाच्नु पर्छ , ।
0
अब त सक्किनै पर्छ ।
0
धोति लाई दुईचार लात लगाएर कुरा बात गर्नुपर्ने दाइ ।
0
युवा ले देश चलाउनु पर्छ अब नेपाल मा युवाकाे शात्तिकाे खाचो छ अब अझै अगाडि बढाउनुपर्छ अब नेपाल मा ।
0
यो पूरा जग्गा फिर्ता लिनु पर्छ ?
0
यो सधै हुनुपर्छ यो देश को चोर भ्रष्ट घुसखोरी दलाल हरु लाई बाहिर ल्याउनु पर्छ ।
1
आज राक्षस बाहुन हरु प्रचन्डे बोकोहराम उखाने जस्ता को राज मा योगि नरहरिनाथ को भबिस्यबाणी ठ्याक् कै मिले को छ ।
1
ज्ञानेन्द्र साहि को समर्थन मा देश ब्यापी आन्दोलन गर्नु पर्छ ।
1
यो डा केसी को पनि काम छैन खाली आलोचना मात्रा गर्छ सिन्का भाच्दैन ।
0
सहि कुरो मेयर जु , छोडनु हुदैन भ्रष्ट दलाल झोले हरु लाई खान नपाएर आरोप , तपाई को काम प्रतिक गर्व का साथ सलाम , अब ज्ञानेन्द्र साही , सुरेन्द्र सर , बालकृष्ण आम जन्ता साथ दिनेछो ।
0
रबि सर को फ्यान म पनि हो तर अहिले को मेयर चौधरी जस्तो नेता हाम्रो देश मा हुनु पर्छ ️ ।
0
साला डिआइजी जागिर खुस्किनु पर्ने रहेछ ।
1
यो राणी सावित्री रन्डि हो ।
0
रबि मात्र हैन उस को बाउ आए पनि केही फरक पर्दैन राम्रो काम गर्ने मेयर साब लाई हाम्रो समर्थन छ ।
1
धिमे बाजा बजाएर राजावादी हरु लाई खेद्नुपर्छ , आदिवासी नेवार जगाएर सामन्तवाद मेट्नुपर्छ , प्रतिगामी तत्व हरु लाई ४ भञ्ज्याङ कटाउनुपर्छ , राजतन्त्र चाहने हरु लाई साउदी अरब पठाउनुपर्छ , रगत ले आर्जे को गणतन्त्र जुगजुग सम्म चल्नुपर्छ , सडकछाप मण्डले हरु लाई कालोमोसो दल्नुपर्छ ।
0
ग्यानेन्द्र शाही लाइ किन कुटपिट गर्यो जवाफ दे ।
1
धमला बोल्न देउ न बौद्धिक डा , आचार्य लाई प्वाक प्वाक नबोल ।
0
भिमार्जुन सर लाई विश्वकाे इतिहास हेर्नुस् रे छेउ न धमाला जि चाकरीवाद ले पत्रकारीता नगर्नुहोस् तपाई ले पढ्न जरुरी छ ।
1
अनुहार हेर्दा ठमेल को भालू हो यो आइमै ।
0
हिन्दी चलचित्र नायक को एउटा वाक्य याद आयो - उपर से निचे तक सब चोर है साले ।
1
पशुपति मा पोल्ने ठाउँ छैन रे भर्स्तचारि लाई मृत्‍युडाँडा दिए मा हजु तेसै ले अजीवन कैद गरे हुन्छ हजुर बाँकी मुजी सरकार नै भरस्तचारी रहेछ कस् ले हल्ने जैल यो सरकार को १ जन नरहने गरी खरेज गरी देश् बाट लखेते हुन्छ समपती सबै जाम गरे हुन्छ ।
1
यो पुणय महा झोले र भिजिलान्ते हो हरामी ।
0
नेता को सम्पति छान बिन गर्ने र जेल हाल्नी हो भनी जेल सधै प्याक हुन्छ ।
0
पाहुना को स्वागत भब्य रुप मा गरौ जय नेपाल ।
1
भ्रष्टचारी र घुसखोरी लाई कानुन को दायरा मा लिएर राम धुलाई गर्दा कसो होला मेयर ज्यु ।
1
भालुनी सावित्री कुकुरनी मिले को रहेछ आजा प्रक्षया थाहा भयो निर्माल बहिनी लाई बलत्कार गर्न लगाउने यनि भलु हरु रहेछ पहिला जाती आन्दोलान गरे को थियो त्यो सबै यनि हरु को नाटक रहेछ आजा बल थाहा भयो ।
1
सरकार हिम्मत छ भने रवि दाइ लाई फसायर देखा अनि थाहा हुन्छ के हुन्छ देश मा यसकाे मूल्य धेरै ठुलाे हुन्छ चेतना भय ।
0
ह्जुर को साहास र आइडिया यसरी नै अझै बढ्दै जाओस ।
1
त्यो साले इन्डियन लाई मार्नु पर्छ म बस्न तयार छु जेल मा बरु मार त्यो खाते लाई ।
0
याे पाेखरेल खाते चाेर बर्दिकाे नाम मा कलङ्क हाे , , थुक्क , , , किरा पराेस ।
0
काँग्रेस का परजिवी लाई ठिक पार्नु ।
1
बिजुली चलाउने बेला चलायो पैसा तिर्ने बेला मा रु ने उद्योग मालिक हरु लखेटे हुन्छ अर्को राम्रो उद्योग औ छ ।
0
I am with chaudhari✊✊✊ ।
0
जनता मा गएर सर्भे गर्नेहो भने रिसि त 0. 0% पत्रकार मा पर्छन तर सक्षम नागरिक सङ मात्र सर्बे गर्नुपर्छ ।
1
राफेल को भ्रष्टाचार लाई कोपि गरेछ हवाइड वडो मा सबै लाई थाहा छ ।
1
थुक् का एमाले को गोठालो यस्ता मुला जड्या दलाली डलरे का गोठाला बोल्ने तरिका तेरो यस्ता मुलालाइ नेता चाहिँ कस् ले बनायो ठिक लाई ठिक बेठिक लाई बेठिल भन्न नसक्ने कुपुत्र हरु किना गर्छौ राजनिती बोरु इशाइ को धोती धोयर बस्न यार ।
1
जन्मिदा जस्तो जन्मियौ मर्दा पनि तेसै गरि जाने हो तर मान्छे हरु मर्नै नपर्ने जस्तो गर्छ अनि मर्दा खेरी सम्पत्ति लाने जस्तो गर्छ छ्या त्यो लाली गुराँस सहकारी को all team लाई कारबाही हुनु पर्छ र त्यो लाली गुराँस सहकारी संस्था खारेज हुनु पर्छ ।
0
राम्रो योजाना हरु छन रबिन्द्र मिश्र सङ्ग रहेछन मनपर्यो ।
1
यी लुट्न लाइसन्स पाए का नेता ले लाखाै लाख जनता मारेर कमाए का धनी भएर के गर्नु त्यहि धन रुवाइँ नै रहेछ ।
0
राम बा. बम्जन मुजि घन्टा गुरु ।
0
पुलिस ले त जहिलेनि झुट बोल्छ साला ज्ञानेन्द्र साहि लाई हिरा सत मा कुट्छ कुटे को छईन भन्छ साला चोर पुलिस ।
0
यो सुर्य पाठक लाई तह लगाउन त डाक्टर प्रेम सिंह बस्नेत ज्यु लाई बोलाए को भए हुन्थ्यो ।
1
जनता ले चाहे को राजा हो फर्सी फुटाय झै फुटाउने हो गणतन्त्र ।
1
ए राडी को बान धमाला पैले तेरी छा ले स्वासनी लाई सि का गणतन्त्र ।
1
त्यो बलात्कारी बाउ को छोरो कता गयो मुजि , रबि दाजु हिरासत मा हुदा खुब 10 लाख माग्यो भनेर आरोप लगाईरा को थियो रण्डि को छोरो ।
1
साला दिलनिसानी मगर त चुपलाग साला खाते यो सब त जस्तो भस्ट्चार र घुस खोर र दालाल हरु को काम हो रबि सर लाई फसाउन लाई ।
0
इज़्ज़त छ भने बिश्वराज पोखरेल राजिनाम दिनुहोस ।
0
नकुटे को भए खुट्टा कसरी भाँचियो शरीर भरि निल डाम कसरी आयो ।
1
मेरय सायब ले ठिक गर्नु भए को छ यस्ता पित पत्रकार गर्न खातेलाइ अब नाक को डाढी भाच्ने मात्र हैन अब गोलि हानु पर्छ मेयर साएब ।
1
शेरबहादुर लाई कुर्सी नपाए को रीस बिद्धाया देबि भन्डारी लाई पद को घमन्ड एही भयो को हो ।
1
सबै भ्रष्टाचारी हुन हामी जनताकाे रस चुसेर बस्ने हुन ।
0
राम बहादुर बोम्जान माथी छिटोभन्दा छिटो छानबिन सुरु गरियोस सरकार !
1
राडि का बान हरु ।
1
पाहुना हरु बाट केहि सिक है गोबर गणेश नेता हरु चीन को जस्तो तिब्रता समाउन सक्छौ त ?
0
अब दुबैजनाई एकै साथ राखेर कुराकानी गराउनुपर्याे ।
0
रबि दाइ बास्तबमै रियल होरो हुनुन्छ यो देश को , दुख पर्दा अन्याय पर्दा भगवान हैन रबि दाइलाइ सम्झिन्छन नेपालि हरु ।
0
भ्रष्ट र अराजक लाई हान्नै पर्छ ।
0
भस्ट्र्चार प्रमाणित भए जहा भेटिन्छ कालोमोसो दलेर टिन ठोक्दै बजार घुमाए हुन्छ कानुन ले त करोड खाए को लाई 50 लाख लिएर उन्मुक्ती पाउछन् कानुन को के कुरा गर्ने ।
0
देस ले खोजे को जन्ता ले रोजे को रबि देखाउनुहोस यो देसलाइ आफ्नो छबि ।
0
खाते भारत को कुरा गर्छस भारतिय दलाल ।